Category: blog
-
हाम्रो येशुको मूल्य – तिस चादीका सिक्का
“तब बाह्रमध्ये एक जना यहूदा इस्करियोत भन्नेचाहिँ मुख्य पूजाहारीहरूकहाँ गयो, र भन्यो, “यदि मैले उहाँलाई तपाईंहरूका हातमा पक्राइदिएँ भने, मलाई के दिनुहुन्छ?” तिनीहरूले त्यसलाई चाँदीका तीस सिक्का दिए। त्यसै बखतदेखि यहूदाले उहाँलाई पक्राइदिने मौका खोज्न थाल्यो।” मत्ती २६:१४-१६ धर्मसास्त्रमा हाम्रो मुक्तिदाता येशु क्रुशमा टागिनु अगि आफ्नै १२ जना चेला मध्ये एक जना चेला यहूदा इस्करियोतले ३० ओटा…
